Tuesday, April 14, 2015

सर्व प्रथम सम्पूर्ण युवा जगत तथा स्रदय सबलाई नया वर्ष २०७२ को शुभकामना !!

सर्व प्रथम सम्पूर्ण युवा जगत तथा स्रदय सबलाई नया वर्ष २०७२ को शुभकामना !! 

समयको रफ्तार त हर सेकेन्ड सेकेन्ड या मिलि सेकेन्डको रफ्तारमा चलाएमान हुन्छ । तसर्थ नया वर्षको अर्थ अर्थपूर्ण तब मात्र हुन्छ जब हामी समयलाई आफ्नो बसमा राख्न सक्छौ !! हो, तपाई भन्नु हुन्छ समय कसैको अधिनमा हुन सक्दैन । मेरो अर्थ समयको रफ्तारमा बग्न सक्नु भनेको समयलाई आफ्नो अधिनमा राख्नु हो ।  



यसको सटिक मर्म केवल एउटा भनाइमा खुल्न सक्छ; 

"तपाई गरिब भएर जन्म लिनु हुन्छ, त्यो तपाईको गल्ति होइन,
तर यदि तपाई गरिब भएर मर्नु हुन्छ भने, त्यो सरासर तपाई आफै स्वयमको गल्ति हो !!"

यति भन्दै सम्पूर्ण युवा जगत तथा स्रदय सबलाई फेरी सु स्वास्थ्य अनि चिरायुको कामना !! 

No comments:

Post a Comment