Monday, January 12, 2015

नेपालमा माघ ८ अगाढी हुने आम हड्ताल बन्दको तालिका

नेपालमा माघ ८ गते नयाँ संविधान आउने नेपाली जनता आशावादी छन् !! तर जति हामी आशावादी छौ, त्यति नै  निराशावादी छन्  कि कस्तो संविधान आउने हो ? चाहे जस्तो संविधान आउने हो कि होइन? तैपनि हामी सचेत हुनको लागि काठमाडौँ वर पर हुने हड्ताल बन्दको अग्रिम जानकारी हुदा धेरै अवान्छित घटनाबाट जोगिन सकिन्छ !!


No comments:

Post a Comment